James 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वास पनि त्‍यस्‍तै हुन्‍छ। काम नगर्ने विश्‍वास त मरेको विश्‍वास हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी विश्‍वास पनि काममा प्रकट हुँदैन भने त्‍यो विश्‍वास मृत हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा विश्‍वास जे लसी आत। तर विश्‍वास अन्‍छारला गेएनोन लतोःला। चुदे विश्‍वास अन्‍छार गे आलनी भिसम थेह्रङ्बा विश्‍वास सिबा ह्रङ्‌बान हिन्‍ना।