James 2:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पुर्खा अब्राहामकै बारेमा विचार गर। के उनले आफ्ना छोरा इसहाकलाई वेदीमा चढाउने काम गरेर परमेश्वरको अघि उनी ठीक ठहरिएका होइनन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हाम्रा पुर्खा अब्राहामले आफ्नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र?
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो।
Nepali Tamang 2011
य्हाङला म्हेमे अब्राहामएनोन विश्वास अन्छारला गेग्यामसेन परमेश्वरदा सेम निबा म्हि दोबा मुबा भिबा ताम एनीगदेदा था आरे? परमेश्वरसे कुल्बा अन्छारला थेसे ह्राङलान झा इसहाकदा बलि फुल्बारी बलि फुल्बा ग्लाथोरी थान्जी।