James 2:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको विश्वास र काम सँगसँगै नारिए अनि उनका कामहरूद्वारा कसरी उनको विश्वास पूरा भयो, सो तिमीहरू देख्दैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी देख्दछौ, तिनको विश्वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्वास पूरा भयो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो।
Nepali Tamang 2011
अब्राहामसे विश्वासदेन छ्याम छ्यामनोन गेएनोन लजी। ओच्छे गेग्यामसेन थेला विश्वास पूरा तबा ताम एनीगदेसे म्राङ्बा मुला।