James 2:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब बुझ्यौ? विश्वासले मात्रै होइन तर उसले गरेको कामद्वारा मानिस परमेश्वरको अघि ठीक ठहरिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू देख्छौ, विश्वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।
Nepali Tamang 2011
थेतबासेलमा च्यागो, परमेश्वरदा सेम निबा म्हि दोबारी य्हाङसे विश्वास जे आहिन, तर विश्वासदेन छ्याम छ्याम गेएनोन लदोमुला।