James 2:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेश्या राहाबलाई नै विचार गर, कसरी उनी आफ्नो कामद्वारा परमेश्वरको सामु ठीक भइन्। सुराक लिन जाने इस्राएलीहरूलाई लुकाएर र अर्को बाटोमा पठाएर उनले बचाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै गरी राहाब वेश्याले पनि, जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्, तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र?
Nepali ERV (पवित्र बाइबल)
अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन राहाब भिबा बेश्याएनोन थेला गेग्यामसेन परमेश्वरदा सेम निबा म्हि दोजी भिबा ताम एनीगदेदा थानोन मुला। तिग्दा भिसम थेसे थेरी चिवा लबारी खबा यहूदीगदेदा क्योङ्जी। ओच्छे थे ग्लाला म्हिगदेग्याम जोगब लसी अर्गु ग्यामसे पुइजी।