James 2:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी प्राणबिना शरीर मरेको हुन्‍छ, त्‍यसरी नै कामबिना विश्‍वास मरेको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी शरीर आत्‍मादेखि अलग हुँदा मरेको हुन्‍छ, त्‍यसै गरी विश्‍वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्‍वास पनि कामविना मरेतुल्य हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।
Nepali Tamang 2011
आत्‍मा आरेमाहेन्‍से म्‍हि सिबा हिन्‍ना, थेह्रङ् लसीन विश्‍वास अन्‍छारला गे आलनी भिसम थेला विश्‍वासएनोन सिबा हिन्‍ना।