James 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो गर्‍यौ भने तिमीहरूलाई आफ्‍नै बीचमा भेदभाव र कुविचार गरेको दोष लाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरू आपसमा पक्षपात गरेर दुष्‍ट विचारले न्याय गर्नेहरू भएनौ र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।
Nepali Tamang 2011
एनीगदेसे ह्राङ ह्राङ न्‍हङरीन ली च्‍यासी गे लबा आहिन? एनीगदेसे चुह्रङ्बा गे लमाहेन्‍से तिग एनीगदे पापी सेम थोसी निसाफ लबा म्‍हि आदोनी?