James 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्‍यारा भाइहरू, सुन। के परमेश्‍वरले संसारका गरीबलाई विश्‍वासमा धनी बनाउन र प्रतिज्ञा गरेको राज्‍य उहाँलाई माया गर्नेहरूलाई दिन छान्‍नुभएन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्‍वरले विश्‍वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्‍नुभएको होइन र?
Nepali ERV (पवित्र बाइबल)
सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।
Nepali Tamang 2011
ङाला सेम निबा ज्‍योज्‍यो आले नाना आङागदे ङ्‌यान्‍गो, तिग परमेश्‍वरसे जम्‍बुलिङला प्राङबोगदेदा विश्‍वासरी फ्‍युक्‍पो दोना लसी ह्राङला य्‍हुल्‍सारी वाङ्म्‍याङ्बा हक पिन्‍बारी धम्‍बा आहिन? चुनोन य्‍हुल्‍सा परमेश्‍वरसे ह्राङदा माया लबागदेदा पिन्‍ना भिसी कबुल लबा आहिन?