James 2:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्वरको राज्यको नियमलाई पालन गर्यौ भने तिमीहरूले ठीक काम गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ।
Nepali ERV (पवित्र बाइबल)
बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ “अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौ।” यदि तिमीहरूले यो नियम पालन गरयौ भने तब तिमीहरूले ठिक काम गर्छौ।
Nepali Tamang 2011
चुदे एनीगदेसे “ह्राङला खिम्जेमगदेदा ह्राङदा ह्रङ्नोन माया लउ” भिसी बचनरी भ्रिबा परमेश्वरला य्हुल्साला मुल ठिम अन्छार पक्कान भ्रजी भिसम एनीगदेसे ज्यबा गे लबा हिन्ना।