James 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्‍यवहार गर्‍यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्‍यवस्‍थाद्वारा अपराधी ठहरिन्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्‍लङ्घन गरेको दोष लगाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।
Nepali Tamang 2011
तर एनीगदेसे प्राङबोदेन फ्‍युक्‍पोला ली च्‍यासी गे लजी भिसम एनीगदेसे पाप लबा हिन्‍ना। ओच्‍छे परमेश्‍वरला ठिमसेनोन एनीगदेला दोष उन्‍ना।