James 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के एउटै मुहानबाट तीतो र मीठो पानी निस्‍कन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्‍कन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र?
Nepali ERV (पवित्र बाइबल)
के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अहँ।
Nepali Tamang 2011
तिग मुहान गिकग्‍यामसेन कम्‍बादेन ङम्‍बा क्‍युइ प्‍योला?