James 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शान्‍ति ल्‍याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
Nepali Tamang 2011
शान्‍ति भबागदेसे शान्‍तिरीन चिसी म्‍हिगदेला ओन्‍छाङरी परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छारला गे लबान निला।