James 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी सबैले धेरै भुल गर्दछौं। तर आफूले भनेका कुरामा गल्‍ती नै नगर्नेचाहिँ साँच्‍चै सिद्ध मानिस हो। त्‍यस्‍ता मानिसले नै आफूलाई वशमा राख्‍न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी धेरै प्रकारले ठक्‍कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। उ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्।
Nepali Tamang 2011
य्‍हाङ जम्‍मासेन ल्‍हानान गल्‍ती लमुला। तर जुन म्‍हिसे होशियार लसी ताम पाङ्ला थे चा पाको म्‍हि दोला। ओच्‍छे ह्राङसे ह्राङदान तहरी थान्‍बारी खम्‍ला।