James 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्‍तुलाई तह लाउन सक्‍छ र तह लाएको पनि छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्;
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्।
Nepali Tamang 2011
म्‍हिसे जम्‍मान खाल्‍ला जन्‍तुगदे, जम्‍मान खाल्‍ला चराचुरुङ्‍गीदेन सरी भ्रबा जन्‍तुगदे ओच्‍छे समुन्‍द्रला जन्‍तुगदेदा तहरी थान्‍खम्‍मुला ओच्‍छे तहरी थान्‍बाएनोन मुला।