James 3:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि हामीहरूले हाम्रा परमेश्‍वर पितालाई यही जिब्रोले धन्‍यवाद दिन्‍छौं र यही जिब्रोले फेरि परमेश्‍वरको स्‍वरूपमा सृष्‍टि गरिएको मानिसलाई श्राप दिन्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्‍वरको स्‍वरूपमा बनेका मानिसहरूलाई हामी सराप्‍तछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्‍वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ।
Nepali Tamang 2011
चुनोन लेसे य्‍हाङसे प्रभु परमेश्‍वर आबाला जयजयकार लमुला भिसम चुनोन लेसे परमेश्‍वरसे ह्राङलान रुपरी स्‍होबा म्‍हिदाएनोन केःमुला।