James 4:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलि के हुन्छ, तिमीहरू केही जान्दैनौ। तिमीहरू त एक छिन देखा पर्ने र बिलाएर जाने बाफजस्तै छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।
Nepali ERV (पवित्र बाइबल)
भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।
Nepali Tamang 2011
न्हङगर तिग तला भिबा ताम एनीगदेदा तिगैनोन था आरे। एनीगदेला जुनी तिग हिन्ना भिबा तामएनोन था आरे। च्यागो, एनीगदेला जुनी मी लङबु ह्रङ्बान हिन्ना। थे छिन्नङरीन थोन्मुला छिन्नङरीन म्हामुला।