James 4:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले भन्नुपर्ने कुरा त यसो हो, “परमेश्वरको इच्छा भयो भने हामी बाँचेर यो गरौंला वा त्यो गरौंला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला” भन्नुपर्नेथियो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।”
Nepali Tamang 2011
चुह्रङ् भिबा भन्दा मी एनीगदेसे “चुदे परमेश्वरला सेम मुसम य्हाङ सोसी चुह्रङ् लला थेह्रङ् लला” भिसी पाङ्तोःमुबा।