James 4:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू घमण्‍डी छौ र खुब धाक लगाउँछौ। यसरी घमण्‍ड गर्नु राम्रो होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अहिले तिमीहरू आ-आफ्‍ना शेखीमा धाक लाउँछौ। यस्‍तो सबै शेखी खराब हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्‍टता हो।
Nepali ERV (पवित्र बाइबल)
तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो।
Nepali Tamang 2011
तर दान्‍दे एनीगदे ल्‍हानान घमण्‍ड लसी धाक उन्‍मुला। चुह्रङ् लसी धाक उन्‍बा चा पाप हिन्‍ना।