James 4:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले राम्रो गर्नुपर्छ भनी जानेर पनि त्‍यो गर्दैन भने उसलाई पाप लाग्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्‍ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।
Nepali Tamang 2011
खालैसे ज्‍यबा लतोःला भिसी था याङ्सीनोन ज्‍यबा आलनी भिसम थेसे पाप लबा हिन्‍ना।