James 5:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, धैर्य लिने र दु:ख सहनेहरूका नमुनाका रूपमा प्रभुका नाउँमा शिक्षा दिने अगमवक्ताहरूलाई सम्‍झ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, कष्‍ट-भोग र धैर्यको उदाहरण कस्‍तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्‍ने अगमवक्ताहरूलाई हेर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्‍टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुसरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेथोरी खबा दुख नासी चिबारी प्रभुला मिनग्‍याम ताम पाङ्बा अगमवक्तागदेसे नाबा दुखदा ढन्‍गो।