James 5:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमीहरूमध्‍ये कोही समस्‍यामा छ? उसले प्रार्थना गरोस्। कोही आनन्‍दित छ? उसले प्रशंसाको गीत गाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूमध्ये कोही सङ्कष्‍टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ।
Nepali Tamang 2011
एनीगदे न्‍हङरी खालैदा दुख तबा मुसम थेसे प्रार्थना लउ। ओच्‍छे खालै ताङ्‍बा मुसम थेसे परमेश्‍वरदा जयजयकार तबा व्‍हाइ गोउ।