James 5:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलिया पनि हामीजस्तै मानिस थिए। तीन वर्ष छ महिनासम्म वर्षा नहोस् भनी उनले प्रार्थना गर्दा पानी परेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन।
Nepali ERV (पवित्र बाइबल)
एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन।
Nepali Tamang 2011
एलियाएनोन य्हाङ ह्रङ्बान म्हि मुबा। थेसे नाम थाखगै भिसी सेमहेन्सेन प्रार्थना लमा सोम दिङसे ला ढुधोना जम्बुलिङरी नाम आखनी।