James 5:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा दाजुभाइहरू, कोही सत्‍यबाट बरालिएर गयो भने उसलाई फर्काएर ल्‍याओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा भाइ हो, यदि तिमीहरूमध्‍ये कोही सत्‍यबाट बरालिएर जाँदा कसैले त्‍यसलाई फर्काएर ल्‍यायो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,
Nepali ERV (पवित्र बाइबल)
मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ।
Nepali Tamang 2011
ङाला ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदे न्‍हङरी खालै म्‍हिसे सत्‍य ग्‍याम ख्‍लासी निमा खालैसे थेदा दोःसी भजी भिसम,