James 5:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका धन-सम्‍पत्ति काम नलाग्‍ने भइसकेको छ। लुगाफाटामा लुगा खाने किरा लागिसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ।
Nepali Tamang 2011
एनीगदेला धन सम्‍पत्ति नइबा मुला ओच्‍छे क्‍वानगदे बुलुङसे चसी जिन्‍बा मुला।