James 5:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पनि त्‍यसै गरी पर्खेर दह्रो भई बस। आफ्‍नो आशा नमार, प्रभु आउनुहुने दिन नजिकै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले पनि धैर्य धारण गर। आफ्‍नो हृदयलाई स्‍थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँच्च्ै आउनु हुँदैछ।
Nepali Tamang 2011
एनीगदेएनोन थेह्रङ् लसीन भ्रान्‍सी विश्‍वासरी कोङ्‌सी चिउ। तिग्‍दा भिसम प्रभु फेप्‍खबा धुइ खसी जिन्‍बा मुला।