James 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्वरले तिमीहरूलाई न्याय गर्नुहुनेछैन। ‘न्याय गर्नुहुने नजिकै हुनुहुन्छ र उहाँ आउन तयार हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, एनीगदे ह्राङ ह्राङ न्हङरी दोष थालउ। परमेश्वरसेनोन एनीगदेला दोष उन्सी निसाफ आल। तर च्यागो, निसाफ लबा चा म्रापरीन मुला।