Jeremiah 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(तिमीहरूले ती मानिसहरूलाई भन कि ती देवताहरू, जसले आकाश र पृथ्‍वी बनाएनन्, नाश पारिनेछन्। आकाशमुनि पृथ्‍वीमा कहीं पनि तिनीहरूलाई रहने ठाउँ पाइनेछैन।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूलाई यसो भन्‌: ‘यी देवताहरू, जसले आकाश र पृथ्‍वीलाई बनाएनन्, तिनीहरू पृथ्‍वीबाट र आकाशमुनिबाट नष्‍ट हुनेछन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘