Jeremiah 10:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू मूर्ख र बुद्धिहीन छन्, मूर्ति बनाउनेहरू शर्ममा पर्छन् किनभने तिनीहरूले बनाएका मूर्तिहरू झूटा र जीवनरहित छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक मानिस मूर्ख र बुद्धिहीन छ। हरेक सुनार त्यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्यसका मूर्तिहरू झूटा हुन्, तिनमा सास हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।