Jeremiah 10:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका बासिन्दाहरू चिच्च्याए, “हामीलाई ठूलो चोट परेको छ! हाम्रो चोट निको हुनेछैन। हामीले यो सहन सकुँला भन्ठानेका थियौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो चोटको कारण मलाई धिक्कार छ! मेरो चोट निको हुनेछैन! तर मैले आफैलाई भनें, “यो त मेरो रोग हो, जो मैले सहनैपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो चोटको खातिर मलाई धिक्कार छ! मेरो चोट निको नहुने किसिमको छ! तापनि मैले आफूलाई भनेँ, “यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ। म साह्रै घाइते छु यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो जसको लागि म पीडित हुनै पर्छ।”