Jeremiah 10:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले जवाफ दिएँ, “हाम्रा अगुवाहरू मूर्ख छन्। तिनीहरूले परमप्रभुको अगुवाइको निम्‍ति बिन्‍ती गर्दैनन्। त्‍यसैले तिनीहरू असफल भएका छन् र हाम्रा मानिसहरू तितर-बितर भएका छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोठालाहरू निर्बुद्धि छन्, र परमप्रभुलाई सोधपूछ गर्दैनन्‌। यसैकारण तिनीहरू सफल हुँदैनन्, र तिनीहरूका सबै बगाल तितरबितर भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोठालाहरू विवेकहीन भएका छन्, र तिनीहरू याहवेहको खोजी गर्दैनन्; यसैकारण तिनीहरू सफल हुँदैनन्; अनि तिनीहरूका सबै बगालहरू छरपस्ट भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
गोठालाहरू मूर्ख छन् अनि परमप्रभु खोज्ने प्रयास गर्दैनन्। यसकारण तिनीहरू सफल भएनन् यसकारण तिनीहरूका बथानहरू तितर-बितर भए अनि हराए।