Jeremiah 10:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन, एउटा खबर आएको छ, उत्तरको एउटा देशमा ठूलो खैलाबैला भइरहेको छ। त्‍यसका सेनाहरू आएर यहूदाका सहरहरू उजाड पार्नेछन् र तिनलाई स्‍यालका ओडार बनाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन! एउटा खबर आइरहेछ— उत्तरको देशबाट एउटा ठूलो खैलाबैला! त्‍यसले यहूदाका सहरहरूलाई उजाड़ पर्छ र स्‍यालहरूको अखड़ा तुल्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन! यस्तो खबर आइरहेको छ, उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आइरहेछ! यसले यहूदाका सहरहरूलाई उजाड पार्नेछ, र स्यालहरूका ओडार बनाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।