Jeremiah 10:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती जातिहरूका धर्म-कर्म बेकामका छन्। मानिसहरूले जङ्गलमा गई एउटा रूख ढाल्‍दछन् र सिकर्मीले आफ्‍नो औजारले त्‍यसलाई खोप्‍ने काम गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्; तिनीहरूले जङ्गलबाट एउटा रूख काट्छन्; अनि शिल्पकारले आफ्नो हतियारले त्यसलाई आकार दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्। तिनीहरू जंगलमा रूख काट्छन् शिल्पीकारले आफ्नो बञ्चरोले आकारमा बनाँउछ।