Jeremiah 10:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले सुन र चाँदीले त्यसलाई सिँगार्छन्। किला ठोकेर त्यसलाई खडा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले त्यसलाई सुन र चाँदीले सिँगार्दछन्। त्यो नहल्लिओस् भनेर उनीहरूले त्यसलाई घन र कीलाले ठोक्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्; हथौडाले काँटी ठोकेर तिनीहरूले त्यसलाई जोड्छन्, ताकि त्यो यताउता नहल्लिओस्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाँउछन्। तब तिनीहरूले मार्तोलहरू र काँटीहरू मूर्तिहरू अडाउनलाई प्रयोग गर्छन् ताकि ती मूर्तिहरू तल नझरोस्।