Jeremiah 10:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सबै बुद्धिहीन र मूर्ख छन्। काठका मूर्तिहरूबाट तिनीहरूले के सिक्‍न सक्‍छन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू त बुद्धिहीन र मूर्ख छन्‌। उनीहरू बेकामका काठका मूर्तिहरूबाट सिकाइन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबै विवेकहीन र मूर्ख छन्; तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्।
Nepali ERV (पवित्र बाइबल)
अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।