Jeremiah 11:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनातोतका मानिसहरूमाथि विनाश ल्‍याउने समय मैले तोकेको छु, त्‍यो समय आएपछि तिनीहरू कोही पनि बाँच्‍नेछैनन्‌।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमा कोही पनि बाँच्‍नेछैन, किनभने तिनीहरूका दण्‍डको वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनातोतका मानिसहरू कोही पनि बाँकी रहनेछैनन्; किनकि तिनीहरूलाई दण्ड दिने वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिनीहरूलाई दण्ड भोगाउँछु म तिनीहरूमाथि विपद खनाइदिनेछु।”