Jeremiah 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस करारका शर्तहरू पालन नगर्ने हरेकलाई म परमप्रभु इस्राएलका परमेश्‍वर सराप दिंदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले तिनीहरूलाई भन्, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यस करारका शर्तहरूलाई पालन नगर्ने मानिस श्रापित होस्‌—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ भनी तिनीहरूलाई भन्: ‘यस करारका शर्तहरू पालन नगर्ने मानिस श्रापित होस्,
Nepali ERV (पवित्र बाइबल)
यही त परमप्रभु इस्राएलका परमेश्वर, भन्नुहुन्छ ‘जसले यो करारलाई पालन गर्दैन् त्यो मानिसमाथि नराम्रो कुरो परी आउनेछ।’