Jeremiah 11:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका गल्‍ली-गल्‍लीमा जा। त्‍यहाँ मेरो सन्‍देश सुना र मानिसहरूलाई मेरा करारका शर्तहरू सुन्‍न र ती पालन गर्न लगा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सबै सहरहरू र यरूशलेमका गल्‍ली-गल्‍लीहरू हुँदो यसो भन्‍दै यी सबै कुरा घोषणा गर्‌: ‘यस करारका शर्तहरू ध्‍यानसित सुन र पालन गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा यी सबै वचनहरू घोषणा गर्: ‘करारका यी वचनहरू सुन र ती वचनहरू पालन गर।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यस सन्देश यहूदाका शहरहरू र यरूशलेमको गल्ली-गल्लीहरूमा प्रचार गर। सन्देश यो हो यस करारका कुरा सुन र पालन गर।