Jeremiah 12:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्‍यसलाई उजाड पारिदिएका छन्, त्‍यो मेरो अघि रूखो भएको छ। सारा देश एउटा मरुभूमि भएको छ र कसैले त्‍यसको वास्‍ता गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो उजाड़ तुल्‍याइनेछ, मेरो सामुन्‍ने सुक्‍खा र निर्जन पारिनेछ। सारा देश उजाड़ पारिनेछ, किनकि कसैले त्‍यसको वास्‍ता गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भूमि मेरो सामु सुक्खा, उजाड र बाँझो बनाइनेछ; समस्त देश उजाड पारिनेछ; किनकि त्यसको हेरचाह गर्ने कोही पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मेरो खेत मरूभूमि बनाइदिए। यो सूखा र अनुर्बर छ र मेरो लागि रून्छ। सम्पूर्ण भूमि नै उजाड भएकोछ, तर कसैले वास्ता गर्दैन।