Jeremiah 12:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो निजी प्रजा मेरै विरुद्धमा खडा भएको छ। जङ्गलको सिंहझैँ तिनीहरू ममाथि गर्जेका छन्। यसकारण म तिनीहरूलाई घृणा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो उत्तराधिकार मेरो लेखि वनको सिंहजस्तै भएको छ। त्यो मतिरै फर्केर गर्जन्छ। यसैकारण म त्यसलाई घृणा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो उत्तराधिकारीहरू मेरा निम्ति जङ्गलको सिंहजस्तै भएका छन्। तिनीहरू मसित गर्जन्छन्; यसैकारण म तिनीहरूलाई घृणा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसहरू सिंह झैं छन। तिनीहरू म पट्टि फर्की र्गजिए, यसकारण म तिनीहरूको शत्रु भएको छु।