Jeremiah 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “गएर एउटा सुती पटुका किन् र त्‍यो कम्‍मरमा बाँध तर त्‍यसलाई पानीमा भिज्‍न नदे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “गएर एउटा सूती पटुका किन्, र त्‍यो तेरो कम्‍मरमा बाँध्‌, तर त्‍यसलाई पानीमा भिज्‍न नदे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, गएर एउटा सुतीको पटुका किन् र त्यसलाई आफ्नो कम्मरमा बाँध्, तर त्यसलाई पानीले भिज्न नदे।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”