Jeremiah 13:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले सुती पटुका किनें र कम्मरमा बाँधें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले परमप्रभुले आदेश दिनुभएअनुसार मैले एउटा सूती पटुका किनेर आफ्नो कम्मरमा बेह्रें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले हुकुम गर्नुभएझैँ मैले एउटा सुतीको पटुका किनेँ र आफ्नो कम्मरमा बाँधेँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे।