Jeremiah 13:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेम, हेर्‌, तेरा शत्रुहरू उत्तरबाट आइरहेका छन्। तेरा जिम्‍मामा दिएको सुन्‍दर बगाल, जसमा तँ गर्व गर्थिस्, खोइ त्‍यो कहाँ छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्‌। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्‍ड गरेको बगाल कहाँ छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्?
Nepali ERV (पवित्र बाइबल)
हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेडाका बथानहरू कहाँ छन्?