Jeremiah 13:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरुभूमिको बतासले भुस उडाएझैँ परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मरुभूमिबाट आएको बतासले उड़ाएको भुसझैँ म तँलाई तितरबितर पार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मरुभूमिको बतासले उडाइदिएको भुसजस्तै म तँलाई छरपस्ट पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
मरूभूमिको हावाले भूस उढाए झैं म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।