Jeremiah 13:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफैंले तेरा वस्‍त्र उतारिदिनुहुनेछ र तँलाई लाज लाग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरो फरिया तेरो मुखसम्‍मै उचालिदिनेछु, र यसरी तेरो लाज देखिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो फरिया उचालेर तेरो मुखमा पुर्‍याइदिनेछु, ताकि तेरो लाज देखियोस्—
Nepali ERV (पवित्र बाइबल)
यरूशलेम, म तिम्रो लुगा अनुहार सम्म तानी दिनेछु ताकि प्रत्येकले तिम्रो लाज देखोस्।