Jeremiah 13:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभु मसित फेरि बोल्‍नुभयो र यसो भन्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि दोस्रो पल्‍ट परमप्रभुको यो वचन मकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको वचन दोस्रो पल्ट मकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दोस्रो पल्ट परमप्रभुको सन्देश मकहाँ आयो।