Jeremiah 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब गएर यूफ्रेटिस नदीछेउ मैले त्‍यो पटुका लुकाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले परमप्रभुले मलाई भन्‍नुभएअनुसार गएर परातमा मैले त्‍यो लुकाइराखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले मलाई भन्‍नुभएझैँ म परातमा गएँ, र त्यस पटुकालाई चट्टानमा लुकाएँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए।