Jeremiah 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म त्यहाँ फर्केर गएँ र पटुका लुकाइराखेको ठाउँमा हेर्दा त त्यो मक्किएको र कामै नलाग्ने भएको पाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म परातमा गएँ, र मैले लुकाएको ठाउँबाट त्यो पटुका खनेर निकालें। तर अब त्यो पटुका त पूरै मकिएछ। त्यो पूर्ण रूपले बेकामको भएछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म परातमा गएँ, र मैले पटुकालाई लुकाइराखेको ठाउँबाट खनेर निकालेँ, तर त्यो पटुका मक्किएर कामै नलाग्ने भएको पाएँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो।