Jeremiah 14:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यहूदाले विलाप गर्दै छ, त्यसका सहरहरू मासिँदै छन्, त्यहाँका बासिन्दाहरूले भूइँमा लडेर शोक गर्दै छन् र यरूशलेमका मानिसहरू मद्दतको लागि चिच्च्याइरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहूदा विलाप गर्छ, र त्यसका सहरहरू दुर्बल भएका छन्। तिनीहरू देशको निम्ति शोक गर्छन्, र यरूशलेमको रुवाइ आकाशसम्म पुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदा विलाप गर्छ, त्यसका सहरहरू कमजोर भएका छन्; तिनीहरू देशका निम्ति विलौना गर्छन्; अनि यरूशलेमका मानिसहरूको चीत्कार आकासिन्छ।
Nepali ERV (पवित्र बाइबल)
“यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।