Jeremiah 14:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, हामी आफ्ना पाप र हाम्रा पिता-पुर्खाका अपराध स्वीकार गर्दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, हामी आफ्नो दुष्ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्वीकार गर्दछौं। साँच्ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, हामी आफ्ना दुष्टता र हाम्रा पितापुर्खाहरूका अपराधहरू जान्दछौँ; साँच्चै नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।