Jeremiah 14:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो नामको खातिर हामीलाई तुच्‍छ नठान्‍नुहोस्। तपाईंको महिमापूर्ण सिंहासनमाथि बदनाम नल्‍याउनुहोस्। हामीसित बाँधेको आफ्‍नो करार नतोड्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका नाउँको खातिर हामीलाई तुच्‍छ नठान्‍नुहोस्‌। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्‌। हामीसित गर्नुभएको आफ्‍नो करारको सम्‍झना गर्नुहोस्, र त्‍यो भङ्ग नगर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंको नामको खातिर हामीलाई घृणा नगर्नुहोस्; तपाईंको महिमित सिंहासनको अपमान नगर्नुहोस्। हामीसँग गर्नुभएको तपाईंको करार सम्झनुहोस्, र त्यस करारलाई नतोड्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।